शिक्षा

आयोगको काम प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ, १८ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन तयारी गरिरहेका बेला आयोगको कामलाई प्रभाव पार्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ ।

घरबाटै पानी बोकेर तिर्खा मेट्छन् विद्यार्थी

हेमन्त केसी । जाजरकोट, १८ पुस : छेडागाड नगरपालिका–५ वडावनको भाग्योदय माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी पानी बोकेर विद्यालय जान बाध्य छन् । नामको मात्र भाग्योदय माविका आफूहरुलाई पढ्नेभन्दा पनि सास्ती बेहोर्नु परेको

सँगै स्कुल जान्छन् नाति बज्यै

प्रकाश धौलाकोटी । तेह्रथुम, १८ पुस : ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत

बाँकेमा अझै ८० हजार नागरिक निरक्षर

बाँके, १८ पुस (रासस) ः कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै

स्थानीय तहको शिक्षा अधिकार सम्बन्धमा ध्यानाकर्षण

काठमाडौँ, १७ पुस : गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘स्थानीय तहको शिक्षासम्बन्धी अधिकारको प्रयोग सम्बन्धमा’ स्थानीय तहलाई गरेको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका

करार शिक्षकको मागप्रति महासङ्घ सकारात्मक

काठमाडौँ, १७ पुस : नेपाल शिक्षक महासङ्घले अस्थायी करार शिक्षकको माग सम्बोधन गर्न सकारात्मक रहेको बताएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्तामा महासङ्घले विसं २०७२ पछिका अस्थायी करार शिक्षकलाई

शिक्षकका दलीय सङ्गठन खारेज गराउँदै उच्चस्तरीय आयोग

प्रकाश सिलवाल । काठमाडौँ, १७ पुस : सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ । आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक

सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सरकारीभन्दा निजी क्षेत्रप्रति आकर्षित

शरद शर्मा । काठमाडौँ, १६ पुस : त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् । त्रिविको ४४ औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याएर विभिन्न पदक र

साढे नौ हजार विद्यार्थी दीक्षित, विश्वविद्यालयलाई जीवनको पाठशाला बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला नबनाई जीवनको पाठशाला बनाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयकोे ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा आयोजित ४४औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ मा

विराटनगर, १६ पुस : पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव २०७५ यही पुस १९ गते हुने भएको छ । सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.