शिक्षा

चौध हजार शिक्षक स्थायीमा सिफारिश, छुट अस्थायीको आन्दोलन

प्रकाश सिलवाल । काठमाडौँ, २७ चैत : आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका

स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २७ चैत : शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी

कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण

काठमाडौँ, २७ चैत : आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’

नेपालको प्राथमिक शिक्षामा पहुँच : विश्वमै उदाहरणीय

प्रकाश सिलवाल । काठमाडौँ, २६ चैत : संयुक्त राष्ट्रसड्घीय बाल कोष (युनिसेफ) ले नेपालको पूर्व प्राथमिक शिक्षाको भर्नादरमा उल्लेखनीय वृद्धि हुनु विश्वमा नै उदारहणीय भएको जनाएको छ । युनिसेफको पूर्व

मोबाइलबाट चिट चोरेको आरोपमा सात पक्राउ

सप्तरी, २५ चैत : सप्तरीमा मोबाइलबाटै चिट चोरेको आरोपमा सात जना एसइई परीक्षार्थी र एक शिक्षक आज पक्राउ परेका छन् । मोबाइलबाट उत्तर सारेको आरोपमा शम्भुनाथ नगरपालिकास्थित बुद्धिलाल विद्या मुनर

अब त्रिविमा विद्यार्थीले अनलाइन परीक्षा फाराम भर्न पाउने

शरद शर्मा काठमाडौँ, २२ चैत : त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्न थालेको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम

दार्चुलामा पाठ्यपुस्तक ढुवानी शुरु

नरेन्द्रसिंह कार्की । दार्चुला, २२ चैत : हरेक वर्षजस्तै समयमै पाठ्यपुस्तक पु¥याउन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलामा योवर्ष पाठ्यपुस्तक ढुवानी शुरु भएको छ । पाठ्यपुस्तक दिवसका दिन बालबालिकाको हातमा किताब

उच्च शिक्षा लिँदै तराइका बुहारी

गोपालप्रसाद बराल बर्दिवास, २१ चैत : उच्च शिक्षाको भोकले महोत्तरीको बर्दिवास–१२ बिजलपुराकी छोरी रीताकुमारी महतोलाई काखको दूधेबालक र स्वास्थ्यक्षेत्रको सरकारी सेवाले पनि छेकवार गरेन । रीता दूधेबालक छोरा दुई वर्षीय

सामुदायिक विद्यालयमा स्तरीय शिक्षासँगै तीन वर्षमा तीन गुणा बढी विद्यार्थी

वासुदेव पौडेल पोखरा, २१ चैत : अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ

अब ट्रान्सक्रिप्ट २४ घण्टामा

शरद शर्मा । काठमाडौँ, २० चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.