शिक्षा

मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित

गोपालप्रसाद बराल । बर्दिवास, १९ वैशाख : महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बर्दिवास नगरपालिका–१ स्थित बुधबार मेडिकल कलेज पूर्वाधार

जनताका आवश्यकता परिपूर्ति सरकारको मुख्य ध्येय : उपप्रधानमन्त्री पोखरेल

बर्दिवास, १८ वैशाख : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण भएसँगै अब जनताका आवश्यकताको परिपूर्ति नै सरकारको मुख्य ध्येय भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा

मनोमानी शुल्क पचाउँदै निजी विद्यालय, मापदण्डभन्दा बढी लिइएको शुल्क फिर्ता हुनुपर्ने

प्रकाश सिलवाल । काठमाडौँ, १८ वैशाख : ‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने,

प्राइभेट परीक्षा दिने विद्याथी बढे

शरद शर्मा । काठमाडौँ, १७ वैशाख : त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ

देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

भक्तपुर, १५ वैशाख : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका

अन्नपूर्णमा सामुदायिक विद्यालयप्रतिको आकर्षण

वासुदेव पौडेल । पोखरा, १४ वैशाख : सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ । गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाका साथै

मानवशास्त्री तथा समाजशास्त्री विष्टले स्थापना गरेको कर्णाली इन्स्टिच्युट अलपत्र

खलङ्गा, १३ वैशाख : जुम्लाको पातारासी गाउँपालिका–६ मा नेपालका चर्चित मानवशास्त्र तथा समाजशास्त्रका पिता डोरबहादुर विष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट अहिले अलपत्र अवस्थामा छ । देशका विभिन्न भागको अनुसन्धान गर्नुभएका

Korean volunteers find Nepali hospitality impressive  

Kathmandu, April 26, 2019 : Sol Son, a volunteer from the Republic of Korea (RoK), has found the Nepali people to be in a jubilant mood all the times despite facing

बालबालिकालाई यार्सा टिप्न जान रोक्नाका लागि शैक्षिक अभियान

खलङ्गा, १२ वैशाख : यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले

कामपाले संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

काठमाडौँ, ११ वैशाख : यस शैक्षिक सत्रदेखि लागू हुनेगरी काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने भएको छ । कामपामा आज बसेको शिक्षा समितिको बैठकले गत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.