शिक्षा

प्राविधिक शिक्षाको पहुँच बढ्दै, त्रियासी हजारलाई सीपमूलक तालीम

प्रकाश सिलवाल । काठमाडौँ, २० जेठ : नेपाल सरकारले देशभर प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिएपछि ५०९ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको

शिक्षाको लागि विश्वस्तरीय परामर्श बैठक शुरु 

काठमाडौँ, १८ जेठ : ‘सबैका लागि शिक्षा’ को विश्वभरको साझा प्रयासलाई थप सुदृढ गर्ने उद्देश्यले चार दिने परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । ‘ग्लोबल पार्टनरसीप फर एजुकेशन’ ले

शिक्षाविद् स्व मास्केको पुस्तक तीन भाषामा प्रकाशित

काठमाडौँ, १८ जेठ : पुरानो पाठ्यक्रमअनुसार कक्षा १० मा अध्ययन गर्ने जो कोही विद्यार्थीले अङ्ग्रेजी भाषाको पाठ्यक्रममा एउटा पाठ पढ्नुपर्छ, त्यो हो ‘अ पेन फ्रेण्ड टु गम्भीर मान’ । यो

अपर्याप्त बजेटले निःशुल्क र अनिवार्य शिक्षामा चुनौती

प्रकाश सिलवाल । काठमाडौँ, १७ जेठ : शिक्षा क्षेत्रमा कतिपय प्रगतिशील कार्यक्रम समावेश भएपनि लगानीको अपर्याप्तताले निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनमा चुनौती देखिएको छ । शिक्षा क्षेत्रमा कूल बजेटको २०

शिक्षासेवी अधिकारीको योगदानको स्मरण 

काठमाडौँ १३ जेठ : कुशल राजनीतिज्ञ, शिक्षाप्रेमी एवं समाजसेवी श्रीकान्त अधिकारीले पु¥याउनुभएको योगदानका बारेमा आज यहाँ स्मरण गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको संयुक्त आयोजनामा भएको सांस्कृतिक

शिक्षाका १५६ कर्मचारी छड्केमा

काठमाडौँ, ९ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् । केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक

शैक्षिक मेला सुरु, विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’

सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन

काठमाडौँ, ८ जेठ : सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन

सुविविका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

लम्की, ७ जेठ : सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

प्रधानाध्यापकको नियुक्तिमा ढिलासुस्ती भएपछि अध्यापनमा असर

कनकाई, ७ जेठ : नमूना विद्यालयका रुपमा प्रस्तावित झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा छ महीनादेखि प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीका कारण पठनपाठनमा असर परेको छ । प्रधानाध्यापकको दाबेदारीका रुपमा बहालवाला निमित्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.