शिक्षा

त्रिविद्वारा सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी 

काठमाडौँ, १४ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय

संस्कृत विश्वविद्यालयमा जडीबुटी उद्यान

नारायणपुुर, १४ साउन : नेपाल संस्कृत विश्वविद्यालय दाङले विद्यार्थीको सिकाइ सीप बढाउनका लागि जडीबुटी उद्यान निर्माण गर्ने भएको छ । संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद उत्तरमध्यमा तह (एएचए)

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

प्रकाश अधिकारी । कर्णाली, १४ साउन : सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले

जमलमा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव 

काठमाडौँ, १३ साउन : रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले

योगमाया विश्वविद्यालयबारे पूर्वउपकुलपतिसँग छलफल

काठमाडौँ, १३ साउन : विधायन व्यवस्थापन समितिले ‘योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्थासम्बन्धी बनेको विधेयक–२०७६ माथि विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिसँग छलफल गरेको छ । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हिरामान महर्जनले अन्तर्राष्ट्रियस्तरमा चिनाउन

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै

काठमाडौं, १३ साउन : सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह

यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू

प्रकाश सिलवाल । काठमाडौँ, १२ साउन : पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

काठमाडौं, १२ साउन : आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना

विद्यालय खोल्ने गृहकार्य सुरु

  काठमाडौं, १२ साउन : स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने

अझै हस्तान्तरण हुन सकेन दरबार हाई स्कूल

शर्मिला पाठक । काठमाडौँ, १० साउन : निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.