
कर्णाली, ११ भदौ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि

काठमाडौं, ११ भदौ : कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने

गोपालप्रसाद बराल । महोत्तरी, १० भदौ : एक समय हातहतियारको अभ्यास गर्ने गरिएकोे बर्दिबास क्षेत्र अहिले भने ज्ञानविज्ञान क्षेत्रका विज्ञ तयार गर्ने थलो बनेको छ । बर्दिबास सशस्त्र युद्धताका तत्कालीन

काठमाडौँ, १० भदौ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा

चितवन, १० भदौ : सूचना प्रविधिको पहुँच बाहिर रहेका चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । शहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत् शिक्षा दिइएको भए

काठमाडौं, १० भदौ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक

गोेपालप्रसाद बराल । महोत्तरी, ९ भदौ : बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बाल उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ । जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले बालबालिकालाई शिक्षण

नारायण अधिकारी । चितवन, ८ भदौ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको

काठमाडौँ, ७ भदौै : अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस

काठमाडौँ, ६ भदौ : नेपालको प्राचिन र मौलिक भाषाका रूपमा रहेको संस्कृतलाई सबै तहमा अध्ययन–अध्यापनको वातावरण मिलाउन शिक्षाविद् तथा संस्कृत वाङ्यमयप्रेमीले आग्रह गरेका छन् । जयतु संस्कृतम् नेपालद्वारा भर्चुअलरूपमा आयोजित