ब्यानर

आज तीज पर्व मनाइँदै, पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

पूर्णप्रसाद मिश्र, काठमाडौँ, ५ भदौ : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी

५१ हजारभन्दा बढी नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट

काठमाडौं, ५ भदौ : विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको

काठमाडौं उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना संक्रमण, २६४ जना डिस्चार्ज

काठमाडौँ, ४ भदौ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन्

‘तीजको रहर आयो बरी लै’ आज दर खाने दिन !

काठमाडौँ, ४ भदौ : हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो

दुई सन्तान जन्माउनेलाई पुरस्कार, आमाबुबाको उचित स्याहार गर्ने छोराबुहारी सम्मानित हुने

पाल्पा, ४ भदौ : रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान

लियोनलाई हराउँदै बायर्न फाइनलमा, उपाधिका लागि बायर्न र पीएसजी भिड्ने

काठमाडौँ, ४ भदौ : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँगको भिडन्त पक्का गरेको छ

काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा संक्रमण पुष्टि

काठमाडौं, ३ भदौ : उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३४, ललितपुरमा

राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौँ, ३ भदौ : दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो ।

गोकर्णे औँशी (कुशे औँशी), पितृ सम्मान दिवस मनाउँदै

काठमाडौँ, ३ भदौ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त

काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि निषेधाज्ञा

काठमाडौँ, २ भदौ : काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.