
घोराही, २६ मङ्सिर : दाङको उत्तरतर्फका पहाडी भेगका जनतालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ । डिभिजन वन कार्यालयले चालू आवलाई ‘टिमुर

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २६ मङ्सिर : भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी

भद्रपुर, २५ मङ्सिर : झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय

ठिनी, २३ मङ्सिर : च्याङ्ग्राका पाठापाठी र पश्मिना उत्पादन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा च्याङ्ग्रा फार्म सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा गठित फार्म सञ्चालन

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २१ मङ्सिर : जाडो छल्नका लागि साइबेरिया लगायतका क्षेत्रबाट बसाइँ सर्दै आगन्तुक चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पुग्न थालेका छन् । साइबेरिया लगायतका क्षेत्रमा अत्यधिक

दमौली, २१ मङ्सिर : तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । उक्त ठाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर

वीरेन्द्र कर्ण । वीरगञ्ज, २१ मङ्सिर : सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि

निरज थकाली । ठिनी, २० मङ्सिर : मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन्

सुशीला रेग्ग्मी । बेझाड, १८ मङ्सिर साउन : पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ । यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा

मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको