कृषि/पशुपंक्षी/वन्यजन्तु

गैँडा मृत्युको कारण खोज्न शुरु

चितवन, २ कात्तिक : प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति

खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी 

दमौली, २ कात्तिक : दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन   

चितवन, १ कात्तिक : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि

जुम्लामा इटालियन फुजी स्याउको उत्पादन वृद्धि 

विजय रावत । खलङ्गा,२९ असोज : जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ

दशैँलाई ल्याइए हिमालपारिबाट च्याङ्ग्रा

बागलुङ, २७ असोज : दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् ।

उखु किसानले दशैँ पहिले बक्यौता रकम पाउनु पर्ने माग 

काठमाडौँ, २५ असोज : रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स प्रालिबाट तत्काल पाउनुपर्ने बक्यौता रकम रु ४१ करोड दशैँ पहिले नै पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य

कोरोना कहर : माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन  

काठमाडौँ, २४ असोज : कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल

गोरखाका कृषक पन्तलाई सर्वाधिक राशिको पुरस्कार

झापा, २३ असोज : रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ ।

अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट  

रत्नननगर, २३ असोज : दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले

मुस्ताङको स्याउ बजारतिर 

गण्डकी, २३ असोज : हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । कोरोनाको महामारीसँगै पर्यटन क्षेत्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.