कृषि/पशुपंक्षी/वन्यजन्तु

३५ प्रतिशत किसानले रोप्न छाडे उखु

काठमाडौं, २३ फागुन : चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

तनहुँ, २२ फागुन : भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले

सर्लाहीमा तीन महिनामा ११ करोडको गोलभेँडा बिक्री

सर्लाही, १८ फागुन : कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौंको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ। पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा ११ करोड

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

काठमाडौं, १८ फागुन : नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार

एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

काठमाडौं, १५ फागुन : अमेरिकामा  आधा भाले  र  आधा पोथीको  स्वरूप  भएको  चरा  भेटिएको  छ  । चराविद्  जेमी  हिलले  आधा  भाले  र  आधा  पोथी  अंश  रहेको  चराको  फोटो  सार्वजनिक  गरेका हुन्

बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो

काठमाडौं, २० माघ : उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको

नेपालमा पनि भित्रियाे बर्ड फ्लू

काठमाडौं, १७ माघ : भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्लेखोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग

इन्दुशंकर चिनी मिलले यस वर्षको उखुको भुक्तानी दियो किसानलाई

काठमाडौं, ९ माघ : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरेको छ । गत वर्षहरुमा सर्लाहीको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका

स्याउ बगैंचा काँटछाटमा लागे जुम्लाका किसान

जुम्ला, ७ माघ : जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन्। तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारीले यो याममा स्याउ बगैँचा

चितवन राष्ट्रिय निकुञ्जमा आइतबारदेखि चरा गणना हुने

चितवन, २४ पुस : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ ।  नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.