संचारकर्मी ढकालको ‘पर्खाइमा’ सार्वजनिक
काठमाडौँ, ९ भदौ : संचारकर्मी ईश्वर ढकालको ‘पर्खाइमा’ बोलको गीत युट्यूव मार्फत सार्वजनिक भएको छ ।
ढकालको शब्द रचना रहेको उक्त गीतलाई गायक/संगीतकार आशु लामाले स्वर दिएका छन् भने संगीत गीत पनि गायक लामा कै रहेको छ ।
सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका छन् । उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल मार्फत सार्नजनिक गरेका छन् । ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’, ‘पर्खाइमा’ लगायत आधा दर्जन गीत रेकर्ड भैसकेका छन् ।
उक्त गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
