चीनलाई एक लाख प्रोटेक्टिभ मास्क प्रदान

काठमाडौँ, २४ माघ : नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनङ्ख्यामन्त्री भानुुभक्त ढकालले चीन सरकारलाई दिनु भएको प्रोटेक्टिभ मास्क परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ग्रहण गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी । नेपाल सरकारले कोरोना भाइरसबाट सुरक्षित हुन चीन सरकारलाई एक लाख मास्क प्रदान गरेको हो ।
