मुढे घारमा माहुरीपालन

डोटी, ५ असार : डोटीको बडिकेदार गाउँपालिकाको रुमाइलका किसानले परम्परागत मुढे घारमै गरेको व्यावसायिक माहुरीपालन । माहुरीको मह बेचेर उहाँले बर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
तस्वीर: विमलबहादुर विष्ट