ढिकीबाट धान कुटेर चामल निकालिँदै

जाजरकोट, ११ जेठ : रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाइएको ढिकीबाट धान कुटेर चामल निकालिँदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् ।
तस्वीरः हेमन्त केसी