भोजाडबाट देखिएको सूर्योदय

नारायणगढ, २ जेठ : भरतपुर महानगरपालिका-११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य ।

टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराइका जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ ।

तस्बिर: सनद अधिकारी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.