‘सन्तानेश्वर महादेव’ मन्दिर

ललितपुर, २४ जेठ : ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक किंवदन्ती छ ।
तस्बिर: अनुप के.सी.

तस्बिर: हरिराम भेटुवाल
