आँप र लिचीका बोट पात नदेखिनेगरी फुले

लालबन्दी, ४ चैत : मधेशका जिल्लामा आँप र लिचीका बोट पात नदेखिनेगरी फुलेका छन् ।
देशकै सबैभन्दा ठूलो सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्रमा पनि यस वर्ष आँप र लिचीका सबैजसो बोटमा झपक्कै फूल लागेको छ।
फोटो : राजेश पाठक


