शुक्लाफाँटामा मयूर नाच्दै
कञ्चनपुर, १ चैत : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटामा ४५९ प्रजातिका चराचुरूंगीको बासस्थान हो।
तस्बिरः शेरबहादुर सिंह