प्यागोडा शैलीको तिरुपति बालाजीको मन्दिर

बागलुङ १७ माघ : बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदीमा रहेको तिरुपति बालाजीको मन्दिर । प्यागोडा शैलीको यो मन्दिर पशुपति मन्दिर पछिको ठूलो भएको दाबीसमेत गरिएको छ ।

तस्बिर: डम्मर बुढा मगर

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.