मोटसाइकल तथा स्कुटरहरु उठाउँदै ट्राफिक तथा नगर प्रहरी

पुतलीसडक-रत्नपार्क सडकको बागबजार क्षेत्रको मुल सडकमा सवारी पाकिङ्ग नगर्न दिएको सुचनालाई वेवास्ता गरिएको भन्दै मोटसाइकल तथा स्कुटरहरु उठाउँदै ट्राफिक तथा नगर प्रहरी । राजधानीमा व्यवस्थित पार्किङ्ग नभएका कारण जथाभावी सडकमा पार्किङ्ग हुने गरेको छ । तस्विर : समिर भण्डारी
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.