सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुल्यो

काठमाडौं, १० पुस : गत वर्षको चैत १२ गतेदेखि बन्द रहेको यातायात सवारी चालक अनुमति पत्र(लाइसेन्स) अनलाइन फारम खुला गरिएको छ।

कोभिड महामारीका कारण लामो समयदेखि बन्द रहेको लाइसेन्सको अनलाइन फारम पुस १४ गते मंगलबारदेखि खुला हुने यातायात व्यवस्था विभागले जनाएको छ।

आज एक सूचना जारी गर्दै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.