४३ दिनदेखि वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी काममा फर्किए

काठमाडौं, १९ मंसिर : माग पूरा हुने भएपछि लामो समयदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।

४६ दिनदेखि आन्दोलित स्वास्थ्यकर्मीले राखेका माग पूरा गर्न अस्पताल प्रशासन तयार भएको हो ।

शुक्रबार अस्पताल  र आन्दोलनरत पक्षबीच भएको वार्तामा ५ बुँदे सम्झौता भएको छ । आन्दोलनरत कर्मचारी संयुक्त संघर्ष समितिका सहंसयोजक प्रवक्ता खुबराज आचार्यका अनुसार अब आन्दोलन स्थगित भएको छ ।

अस्पतालले स्वास्थ्यकर्मीको माग पूरा गर्न ६ हप्ताको समय मागेको छ। अब आफूहरु नियमित काममा फर्कने आन्दोलनरत ती कर्मचारीले बताएका छन् ।

अस्पताल र स्वास्थ्यकर्मी बिचको सहमति यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.