व्यासको छांगरुमा हिमपात (फोटो फिचर)

दार्चुला, २ मंसिर : दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ । सोमबार देशका विभिन्न स्थानमा सिमसिम पानी पर्नुका साथै मुस्ताङ, डोल्पा र हुम्लालगायत जिल्लाहरूमा समेत हिमपात भएको हाम्रा समाचारदाताहरूले जनाएका थिए ।
हिमपातका कारण जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा छन् । हिमपातपछि नरेन्द्रसिंह कार्कीले क्यामेरामा कैद गरेका केही तस्वीरहरू :



