तीन धारा झर्नामा आन्तरिक पर्यटकको आवागमन बढ्दै
बनेपा, ३ असोज : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ ।
झर्नाको आकृति उतार्दै
काठमाडौंबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित पर्यटकीयस्थल ‘तीन धारा झर्ना हेर्नका लागि पुगेका युवा झर्नालाई कलामार्फत चित्रमा उतार्दै ।

तस्वीरः पेमा लामा
