मल्चीङ प्रविधिमा तरकारीका विरुवा रोप्नका लागि बनाइएको टनेल

कञ्चनपुर, २ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० लालबनियका किसान चुडामणी जोशीले मल्चीङ प्रविधिमा आधारित तरकारी खेतीका लागि विरुवा रोप्न तयार गरेको टनेल ।
मल्चीङ प्रविधिमा गरिएका तरकारी खेतीमा रोग किरा र घाँसको समस्या कम हुन्छ ।
तस्वीर: राजेन्द्रप्रसाद पनेरु
