प्रहरीका ७२ डिएसपीको सरुवा (सूचिसहित)

काठमाडौँ, १५ भदौ : नेपाल प्रहरी प्रधान कार्यालयले ७२ प्ररही नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।

सोमबार बिहान प्रहरी प्रधान कार्यालयले सूचना जारी गरि ७२ डिएसपीको सरुवा गरेको जनाएको छ । जसमा भदौ महिनाको तलब र भत्तासमेत सरुवा भएको कार्यालयबाट पाउने व्यवस्था गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.