काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं, १७ साउन : लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका ।

१.   नाका बन्द गर्न ढिलाइ
२.   अनुशासनहीन नागरिक
३.  अपुरो परीक्षण
४.   खचाखच क्वारेन्टाइन
५.  विपद्मा धन्दा
६.   नाकामा खोइ होल्डिङ सेन्टर ?
७.   पासको दुरुपयोग
८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९.  समन्वय अभाव
१०.   सूचनामा पहुँचै पुगेन

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.