जोखिमपूर्ण दाउरा निकाल्दै स्थानीयवासी

बाजुरा, २७ असार : वर्षाका कारण बाजुराको बूढीगङ्गा नदीमा पानीको सतह बढेपछि बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने ताप्रीसेरामा रहेको झोलुङ्गे पुलमा जोखिमपूर्ण रुपमा नदीमा बगेर आएको काठ–दाउरा निकाल्दै स्थानीयवासी ।
तस्विर: गंगराज पण्डित
