राजमार्गमा पाटेबाघ

धम्बोझी, २७ असार: बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्वपश्चिम राजमार्गमा हिँड्दै गरेको पाटेबाघ ।
पहिले जङ्गलभित्रै देखिने वन्यजन्तु लकडाउनका बेला खुला राजमार्ग र आसपास क्षेत्रमा देखिएका छन् ।