ऐतिहासिक गुफाभित्र शेखर होटल

ठिनी, २२ असार : हिमाली जिल्ला मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल ।

होटलमा बस्न पर्यटकलाई तीन कोठा छुट्टाइएको छ ।

तस्वीरः निरज थकाली

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.