मुस्ताङको यारु झोबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङ 

ठिनी, १४ असारः  हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भ्यूपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भ्यूपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ ।

तस्वीरः निरज थकाली

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.