चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं, २९ जेठ : सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । जेठ २२ गते बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई दुई वर्षका लागि नियुक्तगर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.