सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला

पोखरा,८ जेठ : पोखराको सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला ।
लकडाउनका कारण वायु प्रदूषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमश्रृङ्खला सफा र प्रष्ट देखिन थालेको छ ।
तस्वीरः राधिका कँडेल