जाजरकोट-डोल्पा सडकखण्डमा गिट्टी कुट्दै १० बर्षीया बालिका

जाजरकोट, ६ जेठ : जाजरकोट–डोल्पा सडकखण्डको रुकुम–पश्चिम आठवीसकोट नगरपालिका–११ चिसापानीकी १० बर्षीया चेतना पुन गिट्टी कुट्दै ।

आमाले अर्को विबाह गरेर अकैसँग गएपछि आमा बिहीन बनेकी चेतना गिट्टी कुटेर जीवन निर्वाह गदै आएकी छिन् । तस्वीर: हेमन्त केसी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.