क्वारेन्टाइनबाट युवती फरार
बर्दिया,
काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए ।
निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।