तनहुँ साँगेफाँटको चैतेधान

दमौली, २९ वैशाख: चैतेधान रोपेपछि तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँट ।
साँगेफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ ।
तस्वीर: कृष्ण न्यौपाने