बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन

बुटवल, २६ वैशाख : २५६४ औं जयन्तीका अवसरमा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति र राष्ट्र कल्याणको कामनासहित दीप प्रज्वलन । तस्वीरः भरत केसी

पोखरा महानगरपालिका–२२ पुम्दिभूम्दीस्थित अनदुडाँडाबाट शुक्रबार बिहान देखिएको शान्तिस्तुपा नजिकै अस्ताउँदै गरेको चन्द्रमाको सुन्दर दृश्य । तस्वीर: राधिका कँडेल

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.