झापाको चैतेधान खेती

दमक,२२ वैशाख: झापाको कमल गाउँपालिका-७ मेमेङ टोलका कृषकले लगाएको चैतेधान । कमलका किसानले पछिल्ला वर्षमा चैते धानखेती गर्दै आएका छन् ।
तस्वीरः यज्ञराज आङ्देम्बे