अमेरिकामा एकैदिन २४ सयको मृत्यु, मृतकको संख्या ५९ हजार

काठमाडौं,
साथै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ ।
यसका साथै संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।
