पेट्रोलबाट चल्ने मेसिनले मकै गोड्दै किसान

परवानीपुर, २९ बैशाख : सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १६ परवानीपुरमा पेट्रोलबाट चल्ने मेसिनको सहायताले मकै गोड्दै आधुनिक किसान राजु खड्का l
तस्बिर: राजेश पाठक