थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं, ३ जेठः नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।