ललितपुर, १४ साउन : चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ । कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुर लगायतका
काठमाडौँ, १३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललगायत तीन सहकारीकर्मीलाई नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउँदै
काठमाडौँ, १३ साउन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनका प्राध्यापक तथा विद्यार्थीहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गरेका छन् । आन्दोलनरत् प्राध्यापक तथा
कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । विश्वविद्यालय
सरकारी र गैरसरकारी संस्थाले प्रोत्साहन नगर्दा रैथाने जातका बीउ हराउँदै गएका छन् । बाली पर्याप्त फलाउने जातलाई प्रोत्साहन गरेका कारण स्थानीय जातका बीउ हराउँदै गएका हुन् । जैविक विविधताको संरक्षणभन्दा
कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आउनुभएको छ । उहाँले वार्षिक
गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको