जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने

काठमाडौं, १५ जेठ : नेपाल सरकारले आगामी आर्थिक वर्षमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लाने प्रयास गर्ने जनाएको छ ।

आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकी मन्दिर क्षेत्र विकासमा कार्यक्रमहरूका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.