पशुपतिनाथ मन्दिरलाई ३५ करोड बजेट

काठमाडौं, १५ जेठ : पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.