यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय
काठमाडौं,
शुक्रबार पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले गत कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय :
