चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो अख्तियारको जवाफ
अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो ।
तीन वर्षअघि अख्तियारले शर्माविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, २८