ऐतिहासिक आकाशभैरव मन्दिर

काठमाडौँ, १५ भदौ :  ईन्द्रचोकस्थित ऐतिहासिक आकाशभैरव मन्दिर । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ ।

ईन्द्रचोकस्थित आकाशभैरव मन्दिरको झयालबाट बाहिरी वातावरण नियाल्दै पूजारी । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ ।

तस्वीर: रत्न श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.