मादी नदीमा झोलुङ्गे पुल 

तनहुँ, ५ भदौ : तनहुँको व्यासनगरपालिका ६ र ७ जोड्ने मादी नदीमा निर्माण गरिएको ३५५ मीटर लामो सस्पेन्सन किसिमको झोलुङ्गे पुल ।

उक्त पुल निर्माण पश्चात स्थानियलाई आवतजावतमा सहज भएको छ ।

तस्बीर: सानेबहादुर नेपाली

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.