नारायणी नदीमा वढ्यो बहाब

चितवन, ५ साउन : लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो । नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य ।

तस्वीरः नारायण अधिकारी