फेवाफाँट हरियाली धान

कास्की,३० असार : पोखरा महानगरपालिका–२३ को फेवाफाँटमा हरियाली बनेको धान । यस वर्ष समयमै पानी परेकाले जिल्लाका अधिकांश स्थानमा असार महिनामै रोपाइँ सकिएको छ ।

तस्वीर : कृष्ण दवाडी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.